पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

२४ भदौ, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

By प्रदेश अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts