प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । देशभर जेन जेडको आन्दोलन चर्किँदै जाँदा ६ बजे बस्ने गरी बैठक डाकिएको हो ।

एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी भएको बताएका छन् ।

By प्रदेश अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts