शोकमा देशभरका फिल्म हल बन्द

चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हलहरू बन्द भएका छन् । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएकाको शोकमा हल बन्द गरिएका हुन् ।

संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।

By प्रदेश अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts